काठमाडौँ, ३२ असार । नेकपा ९माओवादी केन्द्र०को भातृ संगठन योङ कम्युनिष्ट लिग ९वाईसीएल० नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई सात बुँदे मागसहित ध्यानाकर्षण गराएको छ । आज वाईसीएलको केन्द्रीय कार्यालयको तर्फबाट सात बुँदे ज्ञापनपत्र बुझाएको हो ।
16 July 2022 14:32 PM










प्रतिक्रिया दिनुहोस्