बाजुरा, २ साउन । बाजुरामा आज बिहान भूकम्पको धक्का महशुस भएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको बम्हाटोल केन्द्र रहेर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रतिक्रिया दिनुहोस्