काठमाडौँ, ४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।
आज राष्ट्रपति भण्डारीले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई नियुक्त गरेकी हुन् । मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि तामाङको नाम संसदीय सुनुवाई समितिले नियुक्तिका लागि अनुमोदन गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्