काठमाडौँ, १८ साउन । खैरो हेरोइनलगायत अवैध लागुऔषधसहित काठमाडौँका विभिन्न स्थानबाट २० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । ब्युरोले सोबारे आधिकारिक रूपमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।










प्रतिक्रिया दिनुहोस्