काठमाडौँ, १९ साउन । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज दिउँसो १ बजे बस्ने सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा प्रतिनिधि सभा चुनावको मितिबारे निर्णय हुने संभावना रहेको छ । अन्य मन्त्रालयगत एजेन्डाहरूमा पनि छलफल हुनेछ । त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ । ।










प्रतिक्रिया दिनुहोस्