Banner News

परराष्ट्र मन्त्री खड्का चीन जाने



काठमाडौँ, २० साउन । परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् । खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।