Banner News

प्रतिनिधि सभा बैठक बस्दै : यस्तो छ बैठकको कार्यसूची



काठमाडौँ, २४ साउन । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुँदैछ ।