काठमाडौँ, २८ साउन । थापाथली पुलबाट एकजना महिला हामफालेकी छिन् ।
प्रहरीका अनुसार पुलबाट हामफालेकी महिलालाई उद्धार गरिएको छ । महिलाको पहिचान खुलेको छैन ।
उनलाई उपचारका लागी अस्पतालमा पठाइएको छ । पुलबाट बागमती नदीमा हामफालेकी महिलाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्