राजनीति

विशाल बजारलाई महानगरको २४ घण्टे अल्टिमेटम



काठमाडौँ, १३ भदौ । काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा पेस गर्न अल्टिमेटम दिएको छ ।

आज महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै सो अल्टिमेटम दिएको हो । पछिल्लो समय काठमाडौँ महानगरपालिका अवैध संरचना भत्काउन सक्रिय छ ।