काठमाडौं, ९ जेठ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मतगणनामा निर्वाचन अधिकृतको गठजोडमा धाँधली भएको दबीसहित सोमबार उच्च अदालत पाटनमा उजुरी दर्ता भएको छ ।
काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का कांग्रेसतर्फका प्रत्याशीद्धारा उजुरी दायर भएको छ । निर्वाचन आयोग र एमालेबाट नगरपालिकाको वडा नम्बर १ मा निर्वाचित पदाधिकारीबिरुद्ध दायर उजुरीमा निर्वाचन बदरको माग गरिएको छ । अन्नपूर्ण पोस्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्