मनोरञ्जन

शिला गुरुङको चर्चित गीत भूपू माया रोधीमा…(भिडियोसहित)



काठमाडौं,९ जेठ । विभिन्न आधा दर्जन भन्दा बढी गीत आईसकेकी गायिका शिला गुरुङको नयाँ सालैजो गीत भूपू माया रोधीमा बजारमा आएको छ ।

शिला गुरुङ र डोलराज बाह्रघरेको आवाज रहेको गीतमा खेम राना मगरको शब्द तथा लय रहेको छ । खेम राना मगकै संगीत रहेको गीतको भिडियोको निर्देशन सुमन थापा मगरेको रहेको छ ।

गीतमा सुमन थापा मगर र शसिकला राइ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

[its_video]https://youtu.be/3O7fxIamNrc[/its_video]