राजनीति

प्रतिनिधि सभाको बैठक स्थगित



काठमाडौँ, २५ भदौ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आज १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो । विशेष कारणले बैठक स्थगित भएको जनाएको छ । बैठक बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो ।