अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २६ भदौ । आज बजारमा सुन चाँदीको स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला स्थिर रह्दै प्रतितोला ९३ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजारमा ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।