काठमाडौं , १० जेठ । तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मद्धा दायर गरेका छन ।
एमाले उम्मेदवार दवाडीेले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाई नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्धामा उल्लेख गरेका छन ।
दवाडीलाई १ मतले पराजित गर्दै कांग्रेसकी विमला थापा उपाध्यष निर्वाचित भएकी छिन । अन्नपुर्ण पोष्टमा खबर छ ।










प्रतिक्रिया दिनुहोस्