Banner News

आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित



काठमाडौँ, ३० भदौ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।