सम्पादकीय

श्राद्धमा खाना खाएका ४१ जना बिरामी !



काठमाडौं, ११ जेठ । सिद्धलेक गाउँपालिका अन्गर्तगत कम्पुर आदमटारमा श्राद्धको परिकार खाने ४१ जना विरामी परेका छन् ।
छिमेकीको घरमा मंगलबार खाना खाएका ४१ मध्ये गम्भीर अवस्थामा २१ जनाको स्थानीय गजुरी स्पतालमा उपचार भईरहेको छ । केही विरामीलाई राजधानी लगिएको अस्पतालले जनाएको छ । कान्तिपुरमा समाचार छ ।x