विचार/ब्लग

नेपाली बिशेषताको समाजबाद के हुनसक्छ !



बहसको लागी ।
२०६२ २०६३ को ऐतीहासीकजनआन्दोलन जसलाइजनका्न्तीपनी भनिन्छ जसले मुलुकमा स्तापीतभएको निरंकुश सासनपद्दत् िलाइ जरैदेखि उखेलेर फाल्नेकाम गरयो । बिगतलामोसमयको प्तिक्षा पछि आन्दोलनले २०६४ सालमा सम्बीधान सभाको घोषणा गरयो जुन नेपालका कम्युनिष्टहरुले कम्युनीष्टपार्टी को स्थापनाकालदेखीनै उठाउदै आएको मागथियो र निरंकुश राणा शासनको अनत्यपछि राजात्रीभुबनले पनीजनतासमक्षजनताको सम्बीधान निमार्णको लागी सम्बीधानसभा को घोषणा गरिनेछ भनेका थिए । राजनितीकअस्थीरताको कारणले गर्दा पहिलो सम्बीधान सभाले सम्बीधानबनाउननसकेपछि पुन संबिधानसभा को निर्बाचनभयो र निकै रस्सा कस्सी पछि सम्बीधानसभाले २०७२ सालअसौज ३ गते नेपालको सम्बीधानको घोषणा गरयो ।

नेपालको सम्बीधानको निर्माण एउटा संझौताको दस्ताबेज भएपनि सम्बीधान निमार्णमानेपालका कम्युनिष्ट पार्टीहरुको भुमिका नेत्रृत्वदाइ नै थियो र नेपालीकागे्स लगायत अन्यपार्टीहरुको भुमिकापनि महतवपुर्ण ने रहयो तर तराइबासी पार्टीहरुलेत लामो समयसम्म समबीधानलाइ स्वीकारने गरेनन । बामपन्थी कमयुनिष्ट हरुको जोडबलले गर्दानै नेपालको सम्बीधानमा समाजबादउनमुखभनेर घोषणा गरियो र मुलुकमालोकतान्त्रीक गणतनत्रको स्थापनाभयो । सम्बधिानमा समाजबादको बारेमा प्ष्टसग यस्तो भनियो ैलोकतान्त्रीकमुल्य र मान्यतामाआधारीत समाजबादप्ती प्तीबद्द रहि संमृद्द राष्ट निर्माण ैत्यस्तै लोकतान्त्रीकमुल्य र मान्यतालाइआधार मान्दै बहुजातियबहुभाषीकबहुधार्मीक र बहुसास्कृतीकतथाभौगोलिकबिबीधतायुक्तबिषेसतालाइआत्मसाथगर्दै बिबिधताबिचको एकता सामाजिक सास्कृतिक एैकबद्दता सहिष्णुता र सदभाबलाइ संरक्षण एबं प्बर्धन गर्दै बर्गिय जातिय क्षेत्रीयभाषीकधार्मीक लैगीकबिभेद र सबैप्कारका जातिए छुवाछुतको अन्त्यगरि आर्थीक समानता समृद्द र सामाजीकन्याय सुनिस्चीतगर्न समानुपातकि समाबेसी र सहभागीतामुलक समाजको निर्माण गर्न ै भनेर सम्बीधानमै उल्लेखितगरियो ।

धारा ४ को नेपालराज्यको परिभाषामा पनि नेपाल स्वतन्त्रअभिभाज्य सार्बभौमसत्ता सम्पन्नधर्मनिरपेक्ष समाबेसि लेिकतन्त्रात्मक समाजबादउन्मुख संघिय लेकतान्त्रकि गणतन्त्रात्मक राज्यभनियो त्यस्तै निर्देशक सिद्दान्तमा पनि सार्बजनिकनिजी र शहकारी क्षेत्रको सहभागीतामुलकआर्थीक बिकास मार्फत पा्प्तउपलब्धीलाइन्यायोचितबितरणगरी असमानताको अन्त्यगर्दै शोषणरहित समाजको निमार्ण गर्न राष्टीय अर्थतन्त्रलाइआत्मनिर्भर स्वतन्त्रतथाउन्नतसीलजनताले आफनो लागीआफैले बनाएको सम्बीधानजनताकै पक्षमा छ यदि राज्यसत्ताको नेत्रृत्वगर्ने राजनितीक नेत्रृत्वले इमानदारीताका साथकार्यन्वयन गर्नेहो भने नेपालीबिषेसताको समाजबादनिर्माण र समाजबादकाआधारहरु तैयार गर्न कठिन छैन । समाजबादका सैद्दान्तकि मोडलहरुको कुरागदौ आफनो देशको परिस्थीतअिनुसारनै बिस्वका समाजबदी देशहरुले समाजबादीकार्यदिसालाइ अगाडी बडाएको देखिनछ । चिनले चिनीयाबिषेसताको समाजबादभनिरहेको छ भनीउत्तर कोरिया क्युबाभियतनामलावस आदीमुलुकहरुले पनीआफनै देशको परिस्थीतीअनुसारनै समाजबादलाइलागुगरेका छन ।तिदेशहरुले अपनाइरहेको समाजबादीबिकासको मोडल र हामो्देशले अपनाउने मोडल अबस्यपनि फरक हुन सक्छ र राजनितीक रुपमापनिहामोु फरक परिस्थीती छ त्यो हामा सम्बीधानलेनै सुत्रबद्ध गरेको लोकतान्त्रीकअबधारणा हो जसमा प्तिस्प्धात्मकबहुदलिय प्णाली बहुलबादी समाजबहुमतको सरकार अल्पमतको बिपक्षलगाएतलोकतान्त्रीकमुल्यमान्यताहरु नेपाली समाजबादको बिषेसताका रुपमा रहन सक्छन ।

अब हामीले समाजबादीआधारनिर्माण गर्न सामाजीकआर्थीक र राजनितीक क्षेत्रमाआमुल परिबर्तन गर्न जरुरी छ, सच्चाबामपन्थी कम्युनिष्टहरु सत्तामागएर मात्र परिबतर्न सम्भब हुनसक्छ । सम्बीधानआफैमा पुर्ण दस्तावेज होइन तर पनिहामा्े समाजबादउन्मुख सम्बीधानले मुलुकको संबृद्द समाजबादनिर्माण गर्न प्याप्त बाटो र निर्देशन गरेको छ । तर बिडम्बना नै भन्नु पर्छ समाजबादको आदर्शलाइ पछयाएका कम्युनिष्ट नेतानै सम्बीधानको पालना र रक्षागर्न सक्षमभएननयतिमात्र हैन सम्बीधानको रक्षकको रुपमा रहेका राष्टपती जसको कुनैकार्यकारी भुमिका छैन उनैबाट यहिअसौज ५ गते जे कदमचालीयो त्यो सम्बीधानको गंभीर उलंघन हो । आज कम्युनिष्ट पाटीृहरु बिभाजीत छन उनिहरुमाइगो र अहं छ तर यो धेरै समयसंम रहिरहनदिनहुदैन ।

अब सबैले के बुझन जरुरी छ भने हामीले यो सम्बीधानको पुर्ण कार्यन्वयनगर्नेहो भने सोतह समाजबादीकार्यदिशालाइ अगाडी बडन सकिन्छ । हामीले देखिरहेका छौ छुवाछुतका कहालीलाग्दा घटनाहरु, कथीतबोक्सीकोआरोपमादलितमहीलातथा पुरुषहरु माथीगरिएको दुबर््ब्याबाहार, बिचाौलिया र दलाल हरु बाट रोजगारीको नाममाभारतमा लगेर मीर्गौला बेचिएका घटना, र गरिब किसानहरु लाइ गरीबी र अभाबको फाइदा उठाउदे मिटर ब्याजको रुपमा ठगियको घटना साथै अनेकौ प्लोभनमापारेर नाबलिकाहरुमाथीगरिएको बलात्कारका घटना यि सबै हामो् देश र समाजको लागीकलंककाबिषयहरु ह्ुनयि सबै हामो् सम्बीधानबिपरितका कृयाकलापहरु ह्ुनहामीले यीकलंकलाइ जरै देखि उखेल्न सकियो भनेमात्र समाजबादीकार्यदिसालागु गर्न ठुलो सफलतामिल्न सक्छ ।
आर्थीक रुपमा हेर्दा मुलुकमादलालपुजिपतिहरु बिचौलियाहरु ठेक्का र टेण्डरका सिन्डीकेटहरु जसले देशका प्मुख प्शासकहरु राजनितीदलकानेत्रृत्व हरु सबैलाइआफनो कब्जामा राखेर राष्टीय आय र उद्दोग धन्दालाइ घरायसीपारेका छन जसको कारण रोजगारीको लागीलाखौ लाखयुबाहरु बिदेसीनबाध्य छन र ठुलो आर्थीक असमानताको खाडल बनिरहेको छ राज्यबाट पा्प्तहुने आर्थीक अबसर हरुमापनिबिर्चालीयाहरुर्न हाबी भएकाछन, यि सबेलाइनामेट पार्न र देशलाइआत्मनीर्भर बनाइ राष्टीय उद्दोगधन्दाको बिकास गर्न नेत्रृत्वको सोच र दृष्टीकोण मा ठुलो परिबर्तन हुन जरुरी छ राज्यतथाउच्च संबैधानीकनिकाय बाट कडाइका साथ संबिधान र कानुनको पालनागर्नु पर्छ र यो कदमबाट समाजबादीकार्यदिशालाइ अगाडी बडाउने अर्को पाइलाहुन सक्छ ।

समाजबादीकार्यदिशाको लागीअर्को महत्वपुर्ण पाटो भनेको राजनितीकपक्षहो । हालदेशमाभएका राजनितीकशक्तीहरु चाहे बामपंथी कम्युनिष्टहरु हुनवानेपालीकागे्स तथाअन्य पार्टीहरु सबैमानाताबाद कृपाबादक्षत्रीयताबाद र धनबादहाबी छ राज्यबाट पा्प्तहुने अबसरमा नेताहरुले यहि प्कृयालाइअबल्म्बन गरेका छन, बर्षाै देखि त्याग र योगदानगरेका कार्यकर्ताहरु निरीह बस्न बाध्यछन के यसरी नै समाजबादीकार्यदिसालाइ अगाडी बडाउन सकिन्छ किमार्थ सकिदैन, अब हरेक राजनितीकदलले यो गलत प्बृतीको आमुल परिबर्तन गर्नुपर्दछ र मात्र समाजबादीकार्यदिसाको महत्वपुर्ण पाटो लाइ पुरागर्न सक्नेछौ यसरनिै हामी लेतबमात्र सम्बीधानको पुर्णकार्यन्वयनगर्दै सबृद्द समाजबादनिर्माणमा अगाडी बडनसक्छौ ।

नरेस्वर ज्ञवाली काठमाडौँ बानेस्वर ।