अर्थ

आज नेप्से बन्द



काठमाडौँ, १० असोज । सेयर बजार सोमबार बन्द हुने भएको छ ।

आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।