सुनसरी, १५ असोज । जिल्लाको भोक्राहानरसिंह गाउँपालिका-६ पिपलचोक बस्ने ७० वर्षीय खटर मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया गुड्डी मण्डल पकराउ परेकी छन् ।
प्रहरी कार्यालय सुनसरीका अनुसार गुड्डीले कुटपिट गर्दा खटरको मृत्यु भएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्