राजनीति

समानुपातिक तर्फको २ करोड मतपत्र छपाई सकियो



काठमाडौँ, २२ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको छ ।

आयोगका अनुसार झन्डै ४ करोड बढी मतपत्र छपाइको काम सकिएको हो । मतपत्र छपाई सकेर प्याकिङको क्रममा रहेको र १ सय ६५ निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको छ ।