सम्पादकीय

नेपाली टोली आज दिल्ली जाँदै, शान्ति तथा मैत्री सन्धी टुंगो लगाउने अपेक्षा



काठमाडौं, १४ जेठ । नेपाल भारत प्रवुद्ध ब्यक्ति समुह ईपीज को चौथो बैठकमा सहभागी हुन नेपाली टोली आज दिल्ली प्रस्थान गर्दै छ ।

यसअघिका बैठकमा टुंगो लाग्न नसकेको सन् १९५० को शान्ति तथा मैत्री सन्धी पुनारवालकोनको टुंगो लगाउने अपेक्षासहित नेपाली टोली दिल्ली जाँदै छ ।

सोमबारदेखी भारतको देहरादुनमा तीन दिनम्म चौथो बैठक तय गरिएको छ । नेपाल समाचारपत्रमा समाचार छ ।