राजनीति

कांग्रेसको चुनावी घोषणापत्र शनिबार सार्वजनिक गर्ने



काठमाडौँ, ११ कार्तिक । नेपाली कांग्रेसको चुनावी घोषणापत्र शनिबार (भोलि) सार्वजनिक गर्ने तयारी छ ।

आसन्न निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गर्न लागिएको हो । शनिबार बिहान १० बजे सार्वजनिक गर्ने गरी गृहकार्य भइरहेको घोषणापत्र लेखन समितिका एक सदस्यले बताए ।