काठमाडौँ, १७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ ।
पार्टी सभापति रवि लामिछानले बिहान ११ बजे ‘वाचापत्र’ सार्वजनिक गर्नेछन् । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘वाचापत्र’ सार्वजनिक गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्