काठमाडौँ, २३ कार्तिक । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १४ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार ९ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने आज २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्