काठमाडौँ, २४ कार्तिक । आज बजारमा सुनको मुय स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला स्थिर रह्दै प्रतितोला ९५ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार ९ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने आज १०रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्