मनोरञ्जन

अभिनेता राजेश हमालद्वारा मतदान



काठमाडौँ, ४ मंसिर । अभिनेता राजेश हमालले काठमाडौँको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् ।

उनले आइतबार बिहान काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–६, लैनचौरस्थित जनकनाथ स्मृति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपछि उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे । अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए ।