ललितपुर, ५ मंसिर । ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ ।
जारी मतगणनामा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९० मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनले ७७ मत पाउनुभएको छ । राप्रपाका उम्मेदवारले ७६ मत पाउनुभएको छ भने हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत ल्याउनुभएको छ ।
ललितपुर- २ मा ६ :०० बजे सम्मको मतगणना अपडेट-
सूर्य १३१७, लौरो ८९७, कलम ७७७, हलो ६७६, घण्टी ३९०










प्रतिक्रिया दिनुहोस्