Banner News

एमालेका उम्मेदवारले अग्रता लिएका ३८ क्षेत्रहरु (सूचीसहित)

काठमाडौँ, ६ मंसिर । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभाका १६५ मध्ये १४३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेकपा एमालेले हालसम्मको मत गणनामा एक निर्वाचन क्षेत्रमा जित निकालेको छ ।

ललितपुर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जन विजयी हुँदा ३८ स्थानमा अन्य उम्मेदवारले अग्रता लिएका छन् । ललितपुर २ मा महर्जन १५ हजार २५ मतसहित विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी सुदिन शाक्यले ८८८६ मत प्राप्त गरेका थिए ।

झापा ४ मा लालप्रसाद साँवा लिम्बु, नुवाकोट १ मा बद्री मैनाली, धनुषा २ मा उमाशंकर अरगरिया, अर्घाखाँचीमा टोपबहादुर रायमाझी रुपन्देही १ मा छविलाल विश्वकर्मा, धनुषा ३ मा जुलीकुमारी महतो, वारा १ मा अच्युत प्रसाद मैनाली, उदयपुर २ मा अम्वर बहादुर रायमाझी, बारा ३ मा ज्वालाकुमारी साह, धनकुटामा राजेन्द्र कुमार राई, मोरङ १ मा घनश्याम खतिवडा, दैलेख १ मा रविन्द्रराज शर्मा, मोरङ २ मा ऋषिकेश पोखरेल, कपिलवस्तु १ मा बलराम अधिकारीले अग्रता लिएका छन् ।

अग्रता लिएका एमाले उम्मेदवारहरुमा पाँचथर १ मा पुर्वमन्त्री समेत रहेका वसन्तकुमार नेम्वाङ, सिन्धुपाल्चोकमा सरेश नेपाल, इलाममा महेश बस्नेत, सर्लाही ३ मा हरिप्रसाद उप्रेती रहेका छन् । यसैगरी सिराहा ३ मा लिलानाथ श्रेष्ठ, सिन्धुलीमा एमालेका प्रदिपकुमार कटुवाल क्षेत्री, बैतडीमा दामोदर भण्डारी, मकवानपुरमा महेश बर्तौला, बाँके १ सूर्यप्रसाद ढकाल, गुल्मी २ मा गोकर्ण विष्ट, कञ्चनपुर १ मा तारा लामा तामाङ, चितवन २ मा कृष्णभक्त पोखरेल, पाल्पा २ मा ठाकुर गैरे, पर्सा ३ मा राजकुमार गुप्ता, सिराहा १ मा रामशंकर यादव, कैलाली ४ मा लेखराज भट्ट, झापा ५ मा केपी शर्मा ओली लमजुङमा पृथ्वी सुव्वा गुरुङले अग्रता लिएका छन् ।