राजनीति

सहमति जुट्न नसक्दा बाजुरामा मतगणनामा ढिलाइ



बाजुरा, १५ मंसिर । बाजुरामा सर्वदल‍ीय बैठक बसेर सहमतिपछि गणना सुरु गर्ने तयारी छ । आज बिहान ७ बजे बसेको बैठकमा सहमति जुट्न सकेन ।

बैठक अहिले ११ बजे फेरि बस्दैछ । हिजो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि आज बिहान ७ बजे पुन: बैठक बस्ने र गणना थाल्ने निर्णय गरिएकोमा बिहान केही विषय टुङ्गोमा नपुगेको र फेरि बैठक बसेर गणना सुरु गर्ने बताइएको छ ।