राजनीति

एमाले बैकल्पिक केन्द्रीय सदस्य निरु पालका पति रहेनन्



काठमाण्डौ १७ माघ । नेकपा एमाले बैकल्पिक केन्द्रीय सदस्य एवं युवा संघका सह–इन्चार्ज निरु पालका पति मोहन पालको निधन भएको छ । स्रोतकाअनुसार सेती अञ्चल अस्पतालमा उपचारका क्रममा सोमबार विहान ४ बजे निधन भएको हो । उनी सुगर, उक्त रक्तचापलगायतका विरामबाट पीडित थिए । उनी एमाले कञ्चनपुरका जिल्ला सदस्यसमेत थिए ।