विश्व

चीनमा कोरोनाको तीन भेरियन्टको आंशका



एजेन्सी, ४ पौष । चीनका एक शीर्ष स्वास्थ्य अधिकारीले कोरोना महामारीका तीन भेरियन्ट आउन सक्ने बताएका छन् ।

महामारी विशेषज्ञ बू ले चिसो समय सुरु भएसँगै कोरोना महामारीको नयाँ भेरियन्ट आउन सक्ने आंशका व्यक्त गरेका छन् । चीनले यस अगाडि पनि कोरोना महामारीको सामान गरिरहेको छ ।

विशेषज्ञ बू ले पहिलो लहर जनवरीको मध्यसम्म चल्ने, दोस्रो लहर जनवरीको अन्त्यमा आउने, तेस्रो लहर फेब्रुअरीदेखि मार्चसम्म चल्न सक्ने बीबीस्री हिन्दीले जनाएको छ ।