शैक्षिक

संसदीय परम्परा तोडदै लेखा समिति सभापतिमा माओवादी केन्द्रका उपाध्याय



काठमाडौँ, १७ माघ । लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षलाई दिने परम्परारहि आएको थियो । संसदीय व्यवस्थाको मान्यता अनरुप लेखा समितिको नेतृत्व प्रतिपक्षलाई दिने परम्परालाई समेत तोडदै सरकारकै नेतृत्व गरेको पार्टीका नेतालाई लेखा समितिको नेतृत्व दिइएको छ । लेखा समितिको सभापतिमा माओवादी केन्द्रका डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन ।

माओवादी केन्द्रका उपाध्याय निर्वाचित भएसंगै सरकार प्रतिपक्षसंग सहमति गर्नेमा होइन, उससंग मुडभेड र आपसी द्धन्द्धको राजनीति अघि बढाउन चाहान्छ भन्ने कुरा लेखा समितिको नेतृत्व समेत आफै लिनुले स्पष्ट पार्छ । ५१ सदस्यीय समितिमा ३९ जनाको उपस्थिति रहेको थियो । उपाध्यायले २३ र चौलागाईंले १६ मत प्राप्त गरे।

राप्रपाका सांसद दिनेश श्रेष्ठ र भास्कर भद्राले भने कंग्रेस–माओवादी केन्द्र गठबन्धनबिरुद्ध मतदान गरेका थिए । माघ १७, २०७३ व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा माओवादी केन्द्रका डोरप्रसाद उपाध्याय निर्वाचित भएका हुन । झण्डै ७ महिनाअघिदेखि रिक्त रहेको सभापतिका लागि आज भएको मतदानमा एमाले उम्मेद्वार पशुपति चौलागाईँलाई ७ मतले पछि पार्दै उपाध्याय सभापति चुनिएका हुन । ५१ सदस्यीय समितिमा आज ३९ जनाको उपस्थिति रहेको थियो । उपाध्यायले २३ र चौलागाईंले १६ मत प्राप्त गरे । राप्रपाका सांसद दिनेश श्रेष्ठ र भास्कर भद्राले भने कंग्रेस–माओवादी केन्द्र गठबन्धनबिरुद्ध मतदान गरेका
माओवादीकै समिति सभापति जनार्दन शर्मा गत साउनमा ऊर्जा मन्त्री नियुक्त भएसँगै सो पद रिक्त थियो ।