धनगढी, २० पौष । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि यही पुस २७ गतेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ ।
आज प्रदेश प्रमुख देवराज जोशीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनसहित पुस २७ गते बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्