समाचार

नेपाल एयरलाइन्सका यात्रुलाई पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य



काठमाडौँ, २४ पौष । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय सेक्टरबाट आगमन हुने यात्रुहरुको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ ।

एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका यात्रुहरुलाई बार कोडसहितको कोभिड–१९ इन्टरनेशनल सर्टिफिकेट वा कोभिड–१९ टेष्ट एआइपी गरेको पीसीआर रिपोर्ट अनिवार्य गरेको हो ।