राजनीति

चिनियाँ राजदूत चेन सङद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश



काठमाडौँ, २९ पौष । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

केही दिनअघि मात्र चीनबाट आएका राजदूत चेन सङले शुक्रबार राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।