Banner News

सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै



काठमाडौँ, २ माघ । सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने छ ।

उनले भने, ‘प्रधानमन्त्री र राजनीतिक संयन्त्रको संयोजकबीच एकसरो गृहकार्य भएको छ । छिट्टै आवश्यक र उपयुक्त निर्णय हुन्छ ।’