काठमाडौँ, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ ।
लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री बन्ने भएका छन् । साथै उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानून मन्त्री बन्ने भएका छन् ।
सांसद विक्रम पाण्डे सहरी विकास मन्त्री र सांसद दिपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएका छन् । राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन् । राप्रपाले प्रत्यक्ष चुनाव जितेकाहरूलाई मन्त्री बनाउन लागेको हो।










प्रतिक्रिया दिनुहोस्