अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १० माघ । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ५८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।