समाचार

सुदूरपश्चिममा भूकम्प



काठमाडौँ, १० माघ । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।