अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १६ माघ । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ५८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।