काठमाडौँ, २५ माघ । सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्