राजनीति

लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक



काठमाडौँ, २७ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बदलिँदो राजनीतिक परस्थिति, राष्ट्रपतिको चुनाव, संगठन निर्माण लगायतका विषयमा छलफल गर्न लोसपाले फागुन १० गतेको कार्यकारिणी समितिको बैठक बोलाएको हो । बैठकमा छलफल हुने विषय शीर्ष नेताहरुले तय गरिसकेका छन् ।