Banner News

सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता



काठमाडौँ, २७ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । देउवा निवास धुम्बारीहमा दुई नेताबीच भेटवार्ता भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।