भक्तपुर, २८ माघ । भक्तपुरको जगातीमा बसलाई स्कुटर ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार हिजो बेलुकी भएको दुर्घटनामा बा ४ ख ८९१२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा बा ९९ प ३४८५ नम्बरको स्कुटर दुर्घटना हुदा र स्कुटर चालक धनकुटाकी ३९ वर्षकी ओमकुमारी श्रेष्ठको मृत्यु भएको हो ।
श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्