काठमाडौँ, ६ फागुन । नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई कारवाही गर्न केन्द्रमा सफारिस गरेको छ ।
शनिबार बिहान बसेको प्रदेश एक कमिटीले यस्तो सिफारिस गरेको हो । प्रसाईँ एमाले केन्द्रीय सदस्य हुन् । उनले पार्टी हितविपरीतका गतिविधि गरेको एमालेको आरोप छ ।










प्रतिक्रिया दिनुहोस्