झापा, ६ फागुन । झापामा १९७४ एडी ब्यान्डका सदस्य सवार गाडी दुर्घटनामा परेको छ ।
आज बिहान झापाको चन्द्रगढीमा बा २१ च २२८५ नम्बरको गाडी साइकल यात्रीलाई जोगाउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार गाडीमा सवार सबै जना सकुशल रहेका छन ।










प्रतिक्रिया दिनुहोस्