मनोरञ्जन

‘फाटेको जुत्ता खै’ को रिलिज डेट सार्वजनिक



काठमाडौँ, ८ फागुन । चलचित्र ‘फाटेको जुत्ता खै’ले रिलिज डेट सार्वजनिक भएको छ । निर्माता अर्जुनकुमारको नयाँ चलचित्र ‘फाटेको जुत्ता खै’ कात्तिक २४ गते तिहारको छेको पारेर रिलिज हुने भएको छ ।

चलचित्र ‘फाटेको जुत्ता खै’ दुबई पुगेर निर्माणको घोषणा गरिएको थियो । निकेश खड्काले निर्देशन चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल र ऋचा शर्मा छन् । चलचित्र वैशाखबाट छायांकन हुनेछ ।