बाजुरा, १० फागुन । बाजुरामा आज भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो एक बजेर ४५ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्