दोलखा, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि दोलखा आउने भएकी छिन् ।
बिहीबार ग्रामीण विकास टुकी सङ्घ दोलखा र सिन्धुपाल्चोकको आयोजनामा सदरमुकाम चरिकोट स्थित सिमपानी सभा हलमा गर्न लागेको टुकी प्रदर्शनी कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति भण्डारी दोलखा आउन लागेकी हुन् ।










प्रतिक्रिया दिनुहोस्