राजनीति

गठबन्धनका शीर्ष नेताहरुद्वारा मतदान



काठमाडौँ, २५ फागुन । सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका माधव कुमार नेपालसहितका नेताहरुले मतदान गरेका हुन् । नयाँ बानेश्वरमा मतदान ३ बजेसम्म जारी रहनेछ ।